इन्गेजमेन्ट तोडिएको रात के भयो, जसले पुष्पालाई आत्महत्यासम्म पुर्यायाे
२०७९ मंसिर २२ गते २०:०५ मा प्रकाशित
सुधन इन्गेजमेन्ट तोड्न अडिग देखिएपछि उनी पनि सहमतिमा आइन्। सुधनको परिवारले इन्गेजमेन्टका सगुनसहितका सामान बुझाएर फर्किदै थिए। पुष्पा तल ओर्लिइन्। 'इन्गेजमेन्ट तोड्न दुवै परिवारका सदस्यहरू राजी भएपछि पुष्पा सुधनलाई बिदा गर्न तल ओर्लिएकी थिइन्,' जानकार....
प्रेग्नेन्सी फोटोग्राफर सिरु जसको क्यामरामा कैद छन् १५ सय महिलाको गर्भावस्था
२०७९ मंसिर २१ गते १८:०४ मा प्रकाशित
सामान्यदेखि सेलिब्रिटीहरुसम्मको प्रेग्नेन्सी अनि बच्चाको फोटो सुट गरेकी छिन् उनले। उनले आफ्नो सोखलाई पेसा नै बनाएको १० वर्ष भइसक्यो। उनीसँग फोटो खिच्न आउनेहरू पनि टन्नै छन्। तर जति फोटो खिचाउन आउँछन् उनीहरू सामाजिक आलोचनाको भयले....
२०७९ मंसिर १८ गते १८:१० मा प्रकाशित
त्यसैगरी संविधान र कानूनको पालना गर्नु, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नु नागरिकको कर्तव्य हुने संवैधानिक व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र....
ट्रमा सेन्टर प्रमुख मरासिनीको चलाखी : चुनावको मौका छोपेर निकाले ३० करोडको ठेक्का
२०७९ मंसिर १३ गते २२:३४ मा प्रकाशित
सो जमानत रकमको आधारमा हेर्दा करिब ३० करोड मूल्यको एमआरआई खरिदको लागि टेन्डर भएको देखिन्छ। ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले नियमित कार्यक्रम अन्तर्गतको खरिद प्रक्रिया भएकाले चुनावको समयमा पनि टेन्डर आह्वान गर्न मिल्ने दाबी....
जब थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले सूचनालाई हल्ला सम्झिए…
२०७९ मंसिर १३ गते २१:४० मा प्रकाशित
OOO सोमबार दिउसो करिब १२ बजेतिर एक हुल नगर प्रहरी डोजर र केही पानीको ट्याङ्कर सहित थापाथली बागमती खोला नजिकको बस्ती छिरे। मध्ये दिउसो भएकाले त्यहाँका अधिकांश पुरुषहरू काममा गइसकेका थिए। बस्तीमा बाँकी थिए किरिया....
रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट
२०७९ मंसिर १० गते २०:१८ मा प्रकाशित
उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको विवरणले पनि त्यही देखाउँछ। उकेराले प्राप्त गरेको उनको राहदानीको जारी....
चितवन- २ मा उपनिर्वाचन कि रविलाई सफाई ?
२०७९ मंसिर ०८ गते १३:५१ मा प्रकाशित
निर्वाचन कानूनअनुसार कुनै उम्मेदवारको उम्मेदवारीबारे कानूनी प्रश्न उठे मतपरिणाम घोषणा अगाडि भए निर्वाचन आयोगले निर्णय गर्नसक्छ। परिणाम आइसकेपछि भने यो सिधा संवैधानिक इजलासमा जान्छ। रविले नेपाली नागरिकको रूपमा कानूनी हक उपभोग गर्न प्रयोग गरेको नागरिकता....
गगनको संसद् यात्रा : घट्दो लोकप्रियता, बढ्दो जिम्मेवारी
२०७९ मंसिर ०६ गते २०:२१ मा प्रकाशित
विद्यादेवी भण्डारीलाई हराएर सांसद बनेकी घिमिरेको केही जोड चलेन। उनले सय हाराहारी मत ल्याइन्। पशुपति क्षेत्रका स्थानीय अनि काठमाडौँ-४ मा परिचित कुइँकेलको मत पनि थापाको लोकप्रियतामा बग्यो। थापा २२ हजार ३ सय ३२ मत ल्याएर....
आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?
२०७९ कात्तिक ३० गते १७:४० मा प्रकाशित
निर्वाचन कार्यालयमा उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रमाण पत्र पेस गरेका छन्। नेपालको नागरिकता सम्बन्धी कानुन अनुसार उनले अमेरिकी नागरिकता लिए लगत्तै सो नागरिकता खारेज भइसकेको थियो। उनले अमेरिकी नागरिकता त्यागेर खारेज....
नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगर्दा रवीको कानुनी हैसियत 'अनागरिक'
२०७९ कात्तिक ३० गते ११:४६ मा प्रकाशित
नियमावली अनुसार उनले खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै उनको खारेज भएको नागरिकता ब्युँतने देखिन्छ। उकेराले प्राप्त गरेको प्रमाणले उनले नेपालस्थित अमेरिकी दूतावासमा....
UKERAA EXCLUSIVE : अवैध* भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब
२०७९ कात्तिक ३० गते १:२६ मा प्रकाशित
उकेरालाई प्राप्त रवीको नागरिकताको नम्बर १८..२ देखिन्छ जुन २०५० सालमा तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ को ठेगानामा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको थियो। उनले सोही नागरिकताको आधारमा सन् २००१ मा राहदानी निकालेको उकेराले....
डाक्टरले 'अरू सन्तान छँदैछन् उपचारमा थप खर्च गर्न पर्दैन' भनेका सागर जो भए क्रिकेट क्याप्टेन
२०७९ कात्तिक २८ गते १६:०४ मा प्रकाशित
गाउँमा दुई जना सागर थिए। सागर पाण्डे हान्निएर पुगे बाख्रा हेर्न। बाख्रा नजिकै के पुगेका थिए उनलाई केही थाहै भएन। बिउँझदा उनी शिक्षण अस्पताल महाराजगञ्जको बेडमा पो थिए। बाख्रालाई जे ले मार्यो उनलाई त्यसैले अस्पतालको....
२०७९ कात्तिक १३ गते १७:५९ मा प्रकाशित
यसरी फोहोर व्यवस्थापनमा सामाजिक काम गर्ने भनेर खुलेको संस्था अहिले नाफामूलक धन्दामा बदलिदा पनि सरोकारवाला स्थानीय तहले वास्तै गरेका छैनन्। छोटकरीमा नेप्सेम्याक भनिने यस प्रालीका प्रवक्ता लक्ष्मी प्रसाद घिमिरेको दाबी अनुसार उनीहरूले यसबिचमा काठमाडौँ महानगरपालिकाका....
२०७९ कात्तिक ०७ गते १३:३५ मा प्रकाशित
सुदुरपश्चिम प्रदेशको कैलाली–कन्चनपुर सीमानजिकै पर्छ डोकेबजार। डोकेबजारले कैलीली–कन्चनपुर जिल्लाको सीमा मात्र नभई नेपाल–भारतको पश्चिमी नाका गौरीफन्टा पनि जोड्ने गर्छ। त्यहि नाका हुँदै रोजगारको लागि भारत जाने नेपालीहरूको घुइँचो हुन्छ भने भारतबाट नेपालमा व्यापार गर्न आउनेहरूको....
श्रीमतीलाई प्रत्यारोपण हुनुपर्ने आमाको मिर्गौला चिकित्सकले बट्टामा राखेर सरी भन्दै हातमा थमाए
२०७९ कात्तिक ०४ गते २०:५९ मा प्रकाशित
आमा र श्रीमतीलाई शल्यक्रिया कक्षमा लगेपछि मिर्गौला प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका ३७ वर्षे श्रीमान् शल्यक्रिया कक्ष बाहिर बसे। मिर्गौला प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका श्रीमानले भने,‘मिर्गौला लिने श्रीमती र दिने ममी हुनुहुन्थ्यो।’ शल्यक्रिया कक्षमा....
अवलोकनका लागि हैन, अध्ययनका लागि राखियो जोशीको मृत शरीर; तीन वर्षपछि परिवारलाई फिर्ता दिइने
२०७९ असोज ३१ गते ०:०१ मा प्रकाशित
जोशीको निधनपछि आइतबार मध्याह्न किष्ट अस्पतालमा केहीबेर श्रद्धान्जलीका लागि राखेर पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको प्राङ्गण पुर्याइयो। दिनभरजसो महानगर प्राङ्गणमा राख्दा सर्वसाधरणदेखि उच्च तहका व्यक्तिले जोशीलाई अन्तिम श्रद्धान्जली दिए। नेपाल प्रहरीको एक टुकडीको जोशीलाई अन्तिम सालमी....
२०७९ असोज २८ गते १९:१८ मा प्रकाशित
फैसलामा भनिएको छ, ‘बिना आधार रिट निवेदक बिकोई समानान्तर प्रतिष्ठा जे.भी.ले आपसमा मिलेमतो गरेको भन्ने अनुमान गरी खरिद प्रक्रिया रद्द गरेको निर्णयमा स्पष्ट रूपमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा (६) को....
२०७९ असोज २८ गते १६:१७ मा प्रकाशित
पुर्ख्यौली पेशा अंगालेका यहाँका प्रजापति समुदाय अन्य समयभन्दा असोज र कार्तिक एकदमै व्यस्त हुने गर्छन्। एक अर्कासँग कुरा गर्ने फुर्सद पनि हुँदैन। यो दुई महिना उनीहरूको लागि सिजन हो। अन्य....
भगवान भरोसामा नेपालका साहसिक पर्यटन, विभागसँग न सुरक्षा मापदण्ड न त दक्ष जनशक्ति
२०७९ असोज २५ गते १४:२० मा प्रकाशित
काठमाडौंको स्वीमिङ पुलमा पौडी खेलिरहेका उनलाई नदीको बहाव बुझेका थिएनन्। हाम फाल्दा भुमरीमा परे। विद्यालयमा शारीरिक व्यायामदेखि अन्य क्रियाकलाप सिकाउने शिक्षक जोशीलाई नदीमा हामफाल्न आँट आएन। अन्य विद्यार्थी पौडी खेल्नै नजान्ने थिए। तीन दिनपछि उनको....
वर्षभर नै हाे पर्यटनको सिजन, बुझाउन नसकेपछि छ महिना हाइ काडेर बस्छन् व्यवसायी
२०७९ असोज २४ गते ७:२३ मा प्रकाशित
फिलिप नेपाल आए, काठमाडौंको सबैभन्दा महंगो मानिएको द्वारीका होटलमा पनि गए। तर, त्यहाँ गएर मःम अर्डर गरे। मःमको स्वाद कस्तो छ भन्नेबारे रिभ्यु दिए र हिँडे। फिलिपको द्वारीका होटल भ्रमणबारे भिडियो युट्युबमा हेरेका नेपाल पर्यटन....