खुङ्खार अपहरणकारीलाई सरकारी उपहार : सात वर्ष कैद ,८७ लाख जरिवाना  माफ

उनी सिधै अपहरणको धम्की दिँदैनथे। आफ्नो केही व्यवहार मिलाउनु छ भन्दै व्यापारी र चिकित्सकसँग पैसा माग्थे। नदिए अपहरण गरेर पनि असुल्थे। ओमकार भट्टचन, पशुपति पेन्ट्सका महेश मुरारका सहित शिव सरावगी, सुमीत शेरचन, पवन अग्रवाल, अमित्य....

दलाललाई ४० लाख बुझाएर अमेरिका हिँडेका ८५ नेपाली जर्मनीमा अलपत्र, सरकारी निकाय बेखवर

नेपालमा दलाललाई पैसा बुझाएर हिँडेका उनीहरू जर्मनीबाट मेक्सिको हिँडेका थिए। तर उनीहरूको साथमा रहेको भिसा नक्कली देखिएपछि मेक्सिकोको इमिग्रेसनले उतै फर्काइदिएपछि अहिले अलपत्र परेका हुन्। जर्मनीको विमानस्थलमा कार्यरत एक नेपालीका अनुसार यसरी जर्मनी डिर्पोट हुनेहरूमा....

युनिफाइड अस्पतालका  प्रशासकीय अधिकारी भूपेन्द्र अवैध, तर गइरहन्छन् कार्यालय

तर युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा त्यही अध्यादेशमा टेकेर निमित्त प्रमुख प्रशासकीय अधिकारी बनेका डा. भूपेन्द्र बस्नेत भने अहिले पनि दैनिक कार्यालय गइरहेका छन् उही हैसियतमा। भदौ ३० पछि अध्यादेशसँगै बस्नेतको पद स्वतः निष्क्रिय....



अनुसन्धानै नसकिई आरोपी सार्वजनिक गर्न प्रहरीलाई किन हुन्छ हतार !

प्रदेश नम्बर एकका प्रमुख डिआइजी  अरुण कुमार बिसीले सार्वजनिक गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन र उनको ब्रिफिङमा घटना सार्वजनिक गरिएका आरोपी लोकबहादुर कार्की एक्लैले सबै ६ जनाको हत्या गरेको दाबी गरिएको थियो। उनले दावी गरेका थिए 'घटनास्थलमा....

पाटन माध्यमिक विद्यालय व्यवस्थापकको भट्टी प्रेम 

सटरै सटरले घेरिएको विद्यालय व्यवस्थापकले त्यहाँ के विक्री हुन्छ भन्ने चासो भने छैन। ४८ सटरमध्ये केही खाजा पसल छन् केही किराना पसल छन्। खाजा पसलमा घरेलु मदिरा विक्री भइरहेका छन् भने किराना पसलमा सिलबन्दी। विद्यालयको....

प्रशासन र विद्यार्थीको किचलो : उपत्यकाका ५ क्याम्पसले त्रिवि कोषमा पैसा बुझाएनन्

विद्यार्थीहरूको उपचारलाई सहज बनाउन २०७१ बाटै यो नियम लागु भए पनि विद्यार्थी सङ्गठनका पदाधिकारीले नमानेको भन्दै पब्लिक यूथ, विश्व भाषा, सानोठिमी क्याम्पस, र भक्तपुर बहुमुखी क्याम्पसले पैसा बुझाएका छैनन्। सरस्वती बहुमुखी क्याम्पसले पैसा उठाए पनि....

मिटर व्याजीको रजगज : रामदेव साहुले सिङ्गो गाउँलेलाई बनाए सुकुम्बासी

व्यापार बढाउन भन्दै उनले २०७१ साउनमा पहिलो पटक १२ कट्ठा १३ धुर जग्गा पास गरेर ४ लाख ऋण लिएका थिए। लाहान बजारको २ कट्ठा जग्गा बेचेर ब्याज बापत २८ लाख तिरिसके उनले। तर सात वर्ष....

अति महत्त्वाकाङ्क्षाले डुबे धुर्मुस–सुन्तली

भूकम्प जाँदा अमेरिकामा थिए उनीहरू। अमेरिकाबाट स्वदेश फर्कँदा सहृदयी नेपालीले भूकम्पबाट दैनिक जीवन खल्बलिएको नेपालीको सहयोगका लागि दिएको केही रकम सँगै लिएर फर्किएका उनीहरूमा एकाएक समाजसेवाको रङ चढ्यो। भूकम्पबाट घरबारहीन बनेका र आफ्नै बलबुतामा पुन छानो....

दाङका पूर्व प्रदेश सांसदले अवैध बाटोबाट सात सयलाई अमेरिका पुर्‍याएको सहयोगीको दाबी

पहिला दाङमै उपचारको प्रयास गरे पनि गम्भीर भएकाले काठमाडौं ल्याउँदा राम्रो हुने भन्दै उनलाई माघ २६ मा हेलिकप्टरमार्फत काठमाडाैं ल्याई मेडिसिटी अस्पतालमा भर्ना गरियाे। कोमामा काठमाडौं ल्याइएका वलीकाे होस खुल्न सकेन। फागुन १० मा उनको निधन....

स्वास्थ्य कोषको रकममा लेखा प्रमुखको चलखेल

क्याम्पसले २०७६ देखि विद्यार्थीबाट स्वास्थ्य उपचार कोषका लागि प्रति विद्यार्थी पाँच सय रुपैयाँ उठाइरहेको छ। २०७६ मा स्नातक तहमा करिब ९ सय २८ जना भर्ना भएका थिए। २०७६ मै स्नातकोत्तर तहमा ३ सय ९८ विद्यार्थी....

कुख्यात मानव तस्कर जिसीलाई एसपी गणेश चन्दले अदालत नबुझाई हाजिर जमानीमा छाडे ,८ जनालाई समुन्द्रमा पूर्याए र ती डुबे

अमेरिका लैजान्छु भनेर मानव तस्करी गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले जिसीलाई दोषी ठहर गर्दै २ वर्ष कैद र १२ लाख जरिवाना तोकेपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको थियो। अदालतले कैद सजाय तोकिसकेको व्यक्तिलाई....

दुई वर्ष कैद सजायमा माघमा पक्राउ परेका कुख्यात मानव तस्कर टोपबहादुर भदौँमा कसरी पुगे युक्रेन ?

घटना घटेको केही समयपछि सञ्चारमाध्यम ‘द डेली स्टार’मा प्रकाशित समाचारअनुसार असार ८ गते राती कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागरको क्षेत्रमा माछा मार्न गएको समूह र कोस्ट गार्डका सदस्यहरूले बाँचेका ६ जनाको उद्धार गरेका थिए। बेपत्ता भएका....

१७ वर्षदेखि ह्विल चियरको सहारामा बाँचेका इन्स्पेक्टर : गोली खाए, हार खाएनन्

१७ वर्षदेखि ह्विल चियरको सहारामा रहेका इन्स्पेक्टर शाहीले गरेको काम हेर्ने हो भने उनी अपांगता भएका व्यक्ति हुन् भन्ने छनक समेत पाइँदैन। कालिकोटको खाँडाचक्र नगरपालिका– ६ स्थायी घर भई सुर्खेतको वीरेन्द्रनगर बस्दै आएका शाही २०५८....

द्वन्द्वमा दुई छोरा गुमाएकी आमा : प्रचण्डले मेरा छोराको रगतको महत्त्व बुझेनन्

पूर्व–पश्चिम राजमार्गमै पर्ने सो गेट हुँदै अनगिन्ती मानिसको ओहोर–दोहोर हुन्छ। बाटो हिँड्ने कसैले पनि गेटको बारेमा चियोचर्चो गर्दैनन्। तर गेट र त्यससँग जोडिएका पात्रहरूको कथा भने अस्वभाविक छ। कथा मात्र होइन, पीडा र आक्रोशको पहाड....

बालबालिकाका लागि ‘डिजिटल ड्रग’ बन्दैछ टिकटक

बल्खु बस्ने सुनिता श्रेष्ठकी छोरी सरिना पाँच वर्षकी भइन्। सरिनालाई मोबाइल नहेरी खाना रुच्दैन। उनको उमेरअनुसार मोबाइलमा उनको ध्यान कार्टुनमा हुनुपर्ने हो। तर मोबाइलमा उनको ध्यान कार्टुनमा जाँदैन। मोबाइल हात लाग्ने बित्तिकै उनी दायाँबायाँ नसोची....

'कसैले प्रेममा धोकै दियो रे ल, एसिड छ्याप्न पाइन्छ त !'

भिड देखेपछि के भएछ भनेर चासो लाग्नु सामान्य नै हो। म पनि भिडतिर लागेँ। भीडको विचमा  दुई किशोरी थिए। बिहानै एक युवकले उनीहरुलाई एसिड छ्यापिदिएछ। उपचारको लागि अस्पताल ल्याइएको रहेछ। यसो हेरेको एक जनाको....

एसिडको कहर : पाँच महिनापछि फर्किएको अस्मिताको हाँसो

‘कुन चाहिं?,’ सोधेँ  ‘कस्तो नचिनेको, उनी नै हुन् के,’ चिकित्सक भण्डारीले पुन: एक किशोरीतिरै देखाए। मैले नियालेर हेरे। अहो ! कति राम्री भइछिन्। 000  हाई डिपिडेन्सी युनिट, रुम नम्बर ६। होली खेल्दा....

नेपाल राष्ट्रिय पुस्तकालयको भवन बन्न ओली, बाँस्कोटा र ज्ञवालीले किन रोके ?

ती व्यक्तिहरुले पुस्तकालयका कर्मचारीले सुन्ने गरी भने, ‘अब केही दिनमा यो जग्गा हाम्रो हुँदैछ।’ ती कर्मचारी छक्क परे। उनले पनि भनिदिए, 'कसरी आफ्नो बनाउनुहुन्छ म पनि हेर्छु।’ ती दुई व्यक्ति बेलाबेलामा साविकको पुस्तकालय भएको हरिहरभवन....

एकै रातमा परिवार सखाप भएका बौद्धमान दिनभर टोलाइरहे : झापामा ८० लाखमा किन्दै थिए जग्गा

बिहानै छिमेकीले आएर झकझक्याउँदा उनको सुखी परिवार उजाड बनिसकेको थियो। ८९ वर्षको उमेरमा उनी एक्लो भइसकेका थिए। ८४ वर्ष पुगेकी श्रीमती पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, ३२ वर्षीया नातिनी बुहारी....

प्रसूति गृह पुग्ने ३५ प्रतिशतसम्मको बच्चा पेट चिरेर निकालिन्छ , एमआरआइ मेसिनै छैन

महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख भए अनुसार प्रसूति गृहमा असामान्य विधिबाट प्रसूति गराउनेहरूको सङ्ख्या ३५ प्रतिशतसम्म छ। हरेक वर्ष सो अस्पतालमा २२ हजारसम्मको प्रसूति हुने गरेको देखिन्छ।  तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा सिजरियन....