वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने, १५ गतेबाट पठन पाठन 

महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यालय सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर असार १ गतेदेखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, ८ देखि....

त्रिविको पढाइ र परीक्षा अन्योलमा 

उनीसँगै अध्ययनरत केही छात्र/छात्राले समेत त्यही माग राखी क्याम्पस प्रशासनलाई इमेल पठाए।  ‘कोरोनाको दोस्रो चरण फैलिएपछि सञ्चालन भइरहेको परीक्षा स्थगित भयो। नयाँ कक्षा पनि सञ्चालन भएको छैन,’ गाउँमै रहेका कोइरालाले भने, ‘कक्षा सञ्चालन छिटो होस्....

मेडिकल शिक्षालाई गुन्डाहरूको नियन्त्रणमा जानबाट रोक्न डा. केसी अलायन्सको अपिल

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत अयोगको बैठक बोलाएर जबरजस्ती सम्बन्धन अघि बढाइए त्यसको कडा प्रतिवाद गर्न पदाधिकारीहरूलाई अलायन्सले अपिल गरेको हो।  यस्तै अलायन्सले दुर्गा प्रसाईँले डा केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की....



एमयूले नियुक्त गर्‍योे रिक्त भएका डीन, निर्देशक र क्याम्पस प्रमुख

‘विश्वविद्यालयले पहिलो पटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको छ,’ एमयूका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने, ‘विश्वविद्यालयलाई विभिन्न खाले दबाब र प्रभावबाट मुक्त गरेर नमुना विश्वविद्यालय....

एसइई र कक्षा १२ को परीक्षा स्थगित

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म दुवै परीक्षा स्थगित गरिएको जानकारी दिए। ‘कोरोना महामारीको अवस्था हेर्दा परीक्षा लिन सक्ने अवस्था देखिएन,’पौडेलले भने ‘अर्को सूचना नआउन्जेल सम्म परीक्षा स्थगित गर्ने निर्णय....