मौसम अपडेट: नेपालको पश्चिमी भूभागमा बदली

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।   आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।....

प्रदेश १ कांग्रेस सभापतिमा २ मतले हारे गुरुराज, थापा भए सभापति

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष घिमिरे संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका थिए। उनको प्रतिस्पर्धी उद्धव थापाले ८४४ मत ल्याउँदा घिमिरेले ८४२ मत पाए। संस्थापन इतर समूहका उम्मेदवारमा उनले राम्रो मत ल्याए....

बागमती प्रदेशमा देउवा प्यानलका बानियाँ सभापति, कमजोर देखियो केसी परिवार

संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका केसीलाई इतर समूहका सबै नेताको साथ थियो। काठमाडौँमा प्रकाशमान सिंह र गगन थापाको सहकार्य फापेको थियो। तर प्रदेश तहमा भने सिंह-थापा जोडीले जित निकाल्न सकेन। नुवाकोटका....



बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु 

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अटो चालक भने फरार भएका छन्।

लुम्बिनीमा ७३० मत गन्दासम्म पुनको अग्रता 

सभापतिका प्रत्याशी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन्। ४ मत बदर भएको निर्वाचन समितिका सदस्य जीवराम अधिकारीले बताए। पुन रामचन्द्र पौडेल र शाह शेरबहादुर देउवा समूहका हुन्।

पूर्व राजा ज्ञानेन्द्रको नक्कली ट्विटर अकाउन्टलाई मेन्सन गर्दै भडाँस पोख्दै छन् थापा

आफ्नो हारको कारण निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको दाबी गर्दै उनले ट्विट गरे ' पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु। Congrats . Thank you मैले राहत र उन्मुक्ति पाएको छु।' उनले यो....

चुनावी परिणाम स्वीकार्न थापालाई सकस : शपथमा नगई फेसबुकमा गीत पोस्टे' केले सिउने केले टाल्ने'

शनिवार भएको निर्वाचनमा थापा राजेन्द्र लिङदेनसँग पराजित भए। पराजित भए लगत्तै उनले एकता महाधिवेशनमा आएका बहुमत प्रतिनिधीहरुको विश्वास जित्न नसकेको भन्दै उदारता देखाउनुको साटो हारको कारण' निर्मल निवासको हस्तक्षेप' भन्दै ट्विट गरेका थिए। उनी यतिमै....

कांग्रेस लुम्बनी प्रदेशको सभापति पुन १२८ मतले अगाडि, कसको मत कति ?

सभापतिका अर्का प्रत्यासी भरतकुमार साहले २ सय १६ मत प्राप्त गरेका छन्। पुन रामचन्द्र पौडेल समूहका हुन भने साह शेरबहादुर देउवा समूहका हुन्। त्यस्तै उपसभापतिमा अष्टभुजा पाठकले ३ सय १९, भुवन श्रेष्ठले ३ सय ३१....

२४ घन्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

२४ घण्टायता ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ८ लाख ४ हजार ५ सय ४४ पुगेको छ भने नेपालमा ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्।  आज १....

लुम्बिनी कांग्रेसमा पुनको अग्रता कायमै

निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीका अनुसार ३ सय ६५ मत गणना गर्दा सभापतिका उम्मेदवार पुनले २ सय १६ मत प्राप्त गरेका छन्। सभापतिका अर्का प्रत्यासी भरतकुमार साहले १ सय ४७ मत प्राप्त गरेका छन् भने....

जब कमल थापाकी छोरी प्रतिष्ठा फोन गर्दै गणना स्थलबाट बाहिरिइन्...

कार्यकर्ताको भनाई त झन् कडा थियो। थापाको विरोध गर्ने सक्कली राप्रपा नै होइनन् उनीहरू नक्कली हुन् भन्थे उनीहरू। पार्टीभित्र डाई हार्ट फ्यान बनाएका थापा अन्ततः १९ गते बिहान सार्वजनिक मत परिणाम अनुसार आफैले केन्द्रीय सदस्य....

राप्रपा अध्यक्ष लिङदेनले भने ‘ अब टुट्ने फुट्ने हुँदैन, सबैलाई मिलाएर लैजान्छु’

कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष रहेको पार्टीको एकता महाधिवेशनबाट लिङदेन अध्यक्षमा निर्वाचित भएका हुन्।  सर्वसम्मत अध्यक्ष बन्ने थापाको प्रयास सफल हुन सकेनन्। उनी अध्यक्षमा लिङदेनसँग पराजित भए।  अध्यक्षमा निर्वाचित....

छोरी सहित थापा परिवारका तीन जना केन्द्रीय सदस्य

थापा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित हुँदा  थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाइ गणेश थापा र भतिजा अभिषेक थापाले केन्द्रीय सदस्य जितेका छन्। आइतबार बिहान घोषित मत परिणाम अनुसार थापाकी छोरी प्रतिष्ठाले १....

कमल थापाले पूर्व राजालाई दिए हारको दोष, नाङगो हस्तक्षेप गरेको दाबी

उनले ज्ञानेन्द्र शाहलाई मेन्सन गर्दै आफूले राहत र उन्मुक्ति पाएको भन्दै धन्यवाद लेखेका छन्। उनले हारको सबै दोष पूर्व राजामा सार्दै लेखेका छन्' सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३....

पराजयपछि रेखा थापाले भनिन् : नयाँ अध्यक्ष पाउनु सफलता, कुन्ती दिदीलाई बधाई 

शाहीले २ हजार ८ मत पाउँदा थापाले १ हजार ६४० मत ल्याइन। महामन्त्रीमा पराजित थापाले यो नतिजाबाट आफू एकदमै खुसी रहेको प्रतिक्रिया दिइन। ‘जतिसुकै धाँधलीको प्रयास गरे पनि, धेरै प्रकारको बाधा आउन खोजे पनि मलाई....

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी

आइतबार सकिएको मतगणनामा लिङदेनले १ हजार ८१७ मत ल्याए भने प्रत्याशी थापाले १ हजार ६१७ मत पाए। ३८६५ मत खसेको थियो। अध्यक्षमा खसेको मत मध्ये ४३१ मत बदर भएको छ। उपाध्यक्ष खुल्लामा विक्रम पाण्डे, बुद्धिमान....

काँग्रेस गण्डकीमा संस्थापन इतर अगाडि

देउवाले जोशीको नेतृत्वमा प्यानल बनाएका थिए भने पौडेल समूहले शर्माको नेतृत्वमा प्यानल बनाएका थिए। अन्य पदमा पनि संस्थापन इतर समूहका उम्मेदवार अगाडि छ। प्रदेश २ बाहेक ६ वटै प्रदेशमा शनिवार मतदान भएको....

कांग्रेस बागमतीमा २ हजार ८३ मत खस्यो, गणना आजै

विवादका कारण समयमै मतदान अगाडि बढ्न नसक्दा मध्यरात मात्र मतदान सकिएको थियो। मत गणना शनिवार बेलुका नै सुरु गर्ने तयारी भएको छ। बागमतीको सभापति सहितमा त्रिपक्षीय प्रतिस्पर्धा छ। काङ्ग्रेसको संस्थापन, संस्थापन इतर....

राप्रपा महाधिवेशन : मतदान सकियो, राति नै मतगणना गर्ने तयारी 

राप्रपाको निर्वाचन समितिका अनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ६७३ र बागमती प्रदेशबाट ८९० मत खसेको छ।  यस्तै गण्डकी प्रदेशबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९ र सुदूरपश्चिमबाट ३७२ जनाले मतदान गरेका छन्। महाधिवेशनमा....

क्यान इन्फोटेकको २७ औँ संस्करण माघमा हुने  

इन्फोटेकको २७ औँ संस्करण गत वैशाख २८ देखि जेठ २ गतेसम्म हुने भने पनि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। माघ १८ देखि हुने २७ औँ संस्करण ६ दिन सम्म चल्ने क्यान महासङ्घले जनाएको....