शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो। त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो। प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागको पर्याय हुन्।  संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव....

नाथुराम गोड्से बन्न तयार छु भन्ने वैद्यलाई प्रदेश सभाले के कारबाही गर्न सक्छ?

प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा वैद्यले हिजो शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह....

लोक सेवाकाे पदपूर्ति विवरण सूचनामा व्यक्तिगत इमेल ठेगाना

सूचना नम्बर २८२/०७७–७८ उल्लेखित विज्ञापनमा सङ्गठित संस्थाहरूलाई असार १५ भित्र पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउन भनिएको छ।  आयोग चैत ११ बाट पदाधिकारीविहीन भएसँगै आयोगका कामकारबाही प्रभावित छन्।  आयोगका अधिकारीका अनुसार आर्थिक वर्ष २०७८/७९ को नयाँ....



पहुँचवालालाई सेटिङमा खोप, स्थानीय जनप्रतिनिधिलाई नेताको दबाब

लक्षित उमेर समूह बाहेक राजनीतिक दलका नेताहरूका आफन्त र आसेपासेलाई सेटिङमा खोप लगाउँदा लक्षित समूहलाई खोप पुगेन। स्थानीय जनप्रतिनिधिहरू खोप मिलाइदिनुपर्‍यो भन्दै नेता र जनता दुवैको दबाबमा पर्ने गरेको सुनाउँछन्। नेपालमा जेठ २५ गतेबाट चिनियाँ....

फ्रन्टलाइनरलाई भ्याक्सिनको भरोसा, खोप लगाउनेलाई स्वास्थ्य जटिलता न्यून

खोप नलगाएकाभन्दा खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनर बढी सुरक्षित देखिएको चिकित्सकले बताएका छन्।   संक्रमणका कारण स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र पत्रकारमध्ये सबैभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको देखिएको छ।  स्वास्थ्यकर्मीपछि पत्रकार....