राजनीतिक हस्तक्षेपले १३ वर्षदेखि बन्द रहेको बुटवल धागो कारखानाले पुनर्जीवन पाउला ?
२०७९ जेठ १८ गते ७:०५ मा प्रकाशित
यो बीचमा सरकार धेरै फेरबदल भए। सरकारमा पुगेका अधिकांश उद्योग मन्त्रीहरुले निरीक्षण गर्ने र उद्योग चलाउने ‘झुटो आश्वासन’ मात्रै बाँडे। उद्योग बेवारिसे जस्तै बन्यो। जीर्ण बन्दै गयो। उद्योग बन्द भएको १३ वर्षपछि फेरि बुटवलको धागो....
संघले बनाएको सडकमा जस लिन होडबाजी, बिहान मेयर र बेलुका उपमेयर सडकमा
२०७९ जेठ १६ गते २०:०५ मा प्रकाशित
गत मंगलबार उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी लगायतको उपस्थितिमा भएको छलफलमा ठेकेदारलाई बुटवलको बाटो छिटो बनाउन निर्देशन दिइएको थियो। त्यसपछि ठेकेदार कम्पनीले धमाधम बुटवलको अस्पताल लाइनमा देखिने गरी....
तारा एयर विमान दुर्घटना : अधिकांश शव सग्लै र चिन्न सकिने
२०७९ जेठ १६ गते १२:०९ मा प्रकाशित
भीरबाट सबै शव निकालिसकेपछि काठमाडौं पठाउने तयारी भइरहेको छ। दुर्घटनमा मृत्यु भएका यात्रुका आफन्तलाई काठमाडौं बोलाइएको प्रहरीले जनाएको छ। केही शव भीरमा अड्केकाले डोरीले तानेर निकालिँदै छ। तारा एयरको ९एन- एईटी विमानले हिजो पोखराबाट जोमसोमको....
विकास-निर्माणमा लापरबाहीको यो हद, दण्डित हुनुपर्ने ठेकेदार उल्टै पुरस्कृत
२०७९ जेठ १३ गते ६:५४ मा प्रकाशित
निर्माणका क्रममा रहेका पुलहरु लामो समयदेखि म्याद थप हुँदै आएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ। कार्यालयका अनुसार पटक-पटक एउटै ठेकेदारलाई म्याद थप गरिएको छ। समयमै काम नगर्ने ठेकेदारलाई जरिवाना गराएर निर्माण क्षेत्रमा हुने बेतिथिलाई....
बालेनको गुरु जो रिसाइरहेछन् कांग्रेस र माओवादीसँग
२०७९ जेठ ०९ गते २१:३५ मा प्रकाशित
उनलाई पराजित गरे आफ्नै भतिजले। यसअघिका १० निर्वाचनमा उनी सधैँ स्वतन्त्र उम्मेदवार बनेर जितिरहे। यसपालि काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर लगभग जित पक्का गरेका बालेन साहले त उनलाई गुरु नै मानेका थिए। तर उनी....
इन्जिनियरिङको छायामा हेपिएको आर्किटेक्चर: संसारमै नभएको ‘आर्किटेक्ट इन्जिनियर’को पद पनि नेपालमै
२०७९ वैशाख २८ गते ९:०० मा प्रकाशित
यसमा सम्बन्धित निकायका व्यक्तिहरूले चासो व्यक्त गर्दै आएका छन्। आर्किटेक्चरल र इन्जिनियरिङ डिग्री हासिल गरिसकेपछि मात्र आर्किटेक्ट र इन्जिनियरको लाइसेन्स प्राप्त हुन्छ। सोहीअनुसार व्यक्तिले आफ्नो नामको अगाडि आर्किटेक्ट (आ.) र इन्जिनियर (ई.) राख्ने प्रचलन पनि....
एनएमबी क्यापिटलको विभेद : हरेक चरणमा उत्कृष्ट सौरव अपांग भएको थाहा पाएपछि फ्यालिए
२०७९ वैशाख २३ गते ७:०४ मा प्रकाशित
मार्स्टस डिग्रीमा फर्स्ट डिभिजन र फाइनान्स स्पेसलाइजेसनको माग रखिएको सो पद किंग्स कलेजबाट एमबिए (फाइनान्स) ३.९७ जिपिएका साथ उत्तीर्ण भएका सौरवका लागि त्यति चुनौतीपूर्ण थिएन। आफ्नो शैक्षिक योग्यता र कार्य दक्षतामा उनी पूर्ण विश्वस्त थिए। ....
राम्रो कमाउने अनि रमाउनेका दिवस
२०७९ वैशाख १८ गते १७:२५ मा प्रकाशित
झिसमिसेमै उठेर घरको दैनिकी सक्काएर उनी इँटा, ढुङ्गा माटोको कामका लागि हिँडिहाल्छिन्। दैनिक ज्यालादारीमा ठेकदारको कृपामा दिनभरि काम गर्ने र त्यही ज्यालाले बिहान बेलुकाको गर्जो टार्दै आएको उनले बताइन्। ‘दैनिक ज्यालादारीमा काम पाए मात्रै हातमुख....
हात-खुट्टा नचल्ने हरि र छिरिङलाई एसइईले दिएको यो खुसी
२०७९ वैशाख १३ गते ७:१५ मा प्रकाशित
दक्षिणकाली नगरपालिका- ५ स्थित अरुणोदय माविको एउटा कोठामा बुढाथोकी र बललाई छुट्टै राखिएको छ। कारण, उनीहरु दुवै जना शारीरिक रुपमा अशक्त छन्। हरिबहादुर को अठोट चल्नाखेल-१ निवासी हरिबहादुरका दुवै हात चल्दैनन्। उनी खुट्टाले लेख्छन्। बोल्न....
संघले बनायो सडक, तिलोत्तमा हाईहाई, बुटवलको बदनामी
२०७८ चैत २९ गते ७:१४ मा प्रकाशित
संघ अन्तर्गत निर्माणधीन रहेको यो सडक बुटवल उपमहानगरपालिकाको क्षेत्रभित्र पर्दैन। सडक निर्माणका क्रममा सहर नै अस्तव्यस्त हुँदा बुटवलका नगर प्रमुख शिवराज सुवेदीको बदनाम गर्ने काम समेत भएका छन्। उनको विरोध गर्नेहरु सडक बन्न दिनुहुन्न भनेर....
भेटौला नि भन्दै दाइसँग छुट्टिएकी उर्मिलालाई विवेकहीन भिडले खोसेर लग्यो
२०७८ चैत ०७ गते १९:३१ मा प्रकाशित
२०५२ कात्तिक १४ मा खोटाङ बराहपोखरी गाउँपालिकामा जन्मिएकी उनी सानै देखी समाजसेवामा रुचि राख्थिन्। स्थानीय बालकन्या उच्च माविबाट प्लस टु सकेर थप शिक्षाको लागी उनी उदयपुर आएकी थिइन्। उदयपुरको त्रियुगा क्याम्पसबाट विएडको परीक्षा सकाएपछि उनी....
बुटवलमा बालविवाहको आश्चर्यजनक आँकडाः १४ वर्षमै विहे, १९ वर्षमा दुई सन्तान अनि एकल
२०७८ चैत ०३ गते ७:१७ मा प्रकाशित
उनको परिवार आर्थिक रुपमा सबल र सक्षम थिएन। छोरीले दुःख नपाउली र जीवन सुरक्षित होला भनेर भैरहवाका २७ वर्षीय युवासँग १४ वर्षको उमेरमै परिवारले अनिताको विवाह गरिदिए। तर, जीवनको चक्र उनको परिवारले सोचेजसरी चलेन्। सुखको....
सर्वोच्चको आदेश मान्दैन सरकार- विदेशमा पसिना बगाउनेलाई सम्भव छैन मताधिकार !
२०७८ चैत ०२ गते १३:२७ मा प्रकाशित
२०७४ चैत ७ मा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेशमा रहेका मतदातालाई विदेशमै मतदानको अधिकार सुनिश्चित गर्न ६ बुँदे निर्देशनात्मक आदेश दिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, व्यवस्थापिका संसद्, परराष्ट्र,....
सांसदमाथि एक अर्ब ६५ करोड खर्च, तर सामान्य विधेयक पनि टुंगो लगाएनन्
२०७८ चैत ०२ गते ७:३० मा प्रकाशित
संसद्को पाँच वर्षे अवधि सकिनै लाग्दा प्रतिनिधि सभामा ४२ र राष्ट्रिय सभामा १५ गरेर ५७ विधेयक विचाराधीन छन्। तर तीबारे छलफलै हुन पाएन संसद्मा। प्रमुख प्रतिपक्षी निरन्तर संसद् अवरोधमा लागेपछि अन्तमा सरकारले मंगलबार बेलुकाबाट संसद्....
खतराको घन्टी बजाइरहेछन् बुटवलका पेट्रोल पम्प
२०७८ चैत ०१ गते ७:२१ मा प्रकाशित
मापदण्ड विपरीत भन्ने जान्दाजान्दै नियमन निकाय तिनै पेट्रोल पम्पलाई पेट्रोलियम पद्धार्थ दिइरहेको छ। २०५३ सालअघि सञ्चालनमा आएका पेट्रोल पम्पहरुले अहिलेको मापदण्ड मिट गरेका छैनन्। नयाँ मापदण्ड पूरा नगरी पेट्रोल पम्प सञ्चालन भइरहेको नेपाल आयल निगम....
बढ्दै हत्याको ग्राफ, प्रमुख कारण यौन र सम्पत्ति
२०७८ फागुन २५ गते १४:०१ मा प्रकाशित
बेलुकाको खाना खाएर सुत्ने बेलामा मीना र ब्रम्हदेव मिलेर घाँटी थिची हत्या गरेको पुष्टि भयो। हत्यापछि घटनालाई सामान्य बनाउन मीनाले बिहान ३ बजे नै मृतक दुलाललाई कोशी अस्पताल पुर्याइन्। एक वर्षदेखि ब्रम्हदेवसँग अवैध सम्बन्धमा रहेकी....
‘सिंगो बुटवलः एक विद्यालय’ को अवधारणा असफलतातर्फ: न रङ्गरोगन, न बिदामै एकरूपता
२०७८ फागुन २२ गते ७:५३ मा प्रकाशित
उदाहरणका लागि, बुटवल उपमहानगरपालिकाले यही अवधारणाअनुसार उपमहानगरपालिकाभित्रका विद्यालयमा एउटै रङ्ग लगाउने योजना अगाडि सारेको थियो। ३८ विद्यालय मध्ये ३४ वटा विद्यालयको भित्र र बाहिर रङ्ग लगाउने गरी टेण्डर समेत आह्वान गरेर काम सुरु गरिए पनि....
लुम्बिनी प्रदेशमा योजनाका चाङ, तर छैन जनशक्ति
२०७८ फागुन २० गते ७:२१ मा प्रकाशित
निर्देशनालयका निमित्त प्रमुख भीमार्जुन पाण्डेका अनुसार अहिले कुल दरबन्दीको ५५ प्रतिशत प्राविधिक जनशक्ति छैन। भौतिक पूर्वाधार मन्त्रालयमा मात्र कुल २७ दरबन्दीमध्ये इन्जिनियर सहित १० दरबन्दी खाली छ। प्रदेशमा भएको जनशक्ति निजामती ऐन र समायोजन ऐनको....
महानिर्देशक भट्टराईको इन्ट्रेस्टमा औषधि विभागमा दर्जन कर्मचारी हेरफेर
२०७८ फागुन १९ गते १९:२२ मा प्रकाशित
विभागको महानिर्देशकबाट नारायण ढकाल हटेर भरत भट्टराई नियुक्त भएको दुई महिना पनि भएको छैन। तर उनले महानिर्देशक हुनासाथ आफू अनुकुलका कर्मचारी विभागमा ल्याउने र आफू अनुकुल नभएका कर्मचारीलाई अन्य ठाउँमा सरुवा गर्ने प्रक्रिया अगाडि बढाएका....
कार्य-सम्पादनमा उत्कृष्ट मानिएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापनमा फेल
२०७८ फागुन १३ गते १३:०३ मा प्रकाशित
उपमहानगरपालिकाले बुटवलमा संकलन भएको फोहोर तिनाउ नदी किनारमा थुपार्दै आएको छ। बजारबाट निस्कने फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नखोजिँदा बस्ती नै दुर्गन्धित भएको छ। जनप्रतिनिधि नहुँदा पनि बुटवलको फोहोर तिनाउ नदी किनारमै फाल्ने गरिएको थियो। अहिले....