इन्जिनियरिङको छायामा हेपिएको आर्किटेक्चर: संसारमै नभएको ‘आर्किटेक्ट इन्जिनियर’को पद पनि नेपालमै
२०७९ वैशाख २८ गते ९:०० मा प्रकाशित
यसमा सम्बन्धित निकायका व्यक्तिहरूले चासो व्यक्त गर्दै आएका छन्। आर्किटेक्चरल र इन्जिनियरिङ डिग्री हासिल गरिसकेपछि मात्र आर्किटेक्ट र इन्जिनियरको लाइसेन्स प्राप्त हुन्छ। सोहीअनुसार व्यक्तिले आफ्नो नामको अगाडि आर्किटेक्ट (आ.) र इन्जिनियर (ई.) राख्ने प्रचलन पनि....
एनएमबी क्यापिटलको विभेद : हरेक चरणमा उत्कृष्ट सौरव अपांग भएको थाहा पाएपछि फ्यालिए
२०७९ वैशाख २३ गते ७:०४ मा प्रकाशित
मार्स्टस डिग्रीमा फर्स्ट डिभिजन र फाइनान्स स्पेसलाइजेसनको माग रखिएको सो पद किंग्स कलेजबाट एमबिए (फाइनान्स) ३.९७ जिपिएका साथ उत्तीर्ण भएका सौरवका लागि त्यति चुनौतीपूर्ण थिएन। आफ्नो शैक्षिक योग्यता र कार्य दक्षतामा उनी पूर्ण विश्वस्त थिए। ....
राम्रो कमाउने अनि रमाउनेका दिवस
२०७९ वैशाख १८ गते १७:२५ मा प्रकाशित
झिसमिसेमै उठेर घरको दैनिकी सक्काएर उनी इँटा, ढुङ्गा माटोको कामका लागि हिँडिहाल्छिन्। दैनिक ज्यालादारीमा ठेकदारको कृपामा दिनभरि काम गर्ने र त्यही ज्यालाले बिहान बेलुकाको गर्जो टार्दै आएको उनले बताइन्। ‘दैनिक ज्यालादारीमा काम पाए मात्रै हातमुख....
हात-खुट्टा नचल्ने हरि र छिरिङलाई एसइईले दिएको यो खुसी
२०७९ वैशाख १३ गते ७:१५ मा प्रकाशित
दक्षिणकाली नगरपालिका- ५ स्थित अरुणोदय माविको एउटा कोठामा बुढाथोकी र बललाई छुट्टै राखिएको छ। कारण, उनीहरु दुवै जना शारीरिक रुपमा अशक्त छन्। हरिबहादुर को अठोट चल्नाखेल-१ निवासी हरिबहादुरका दुवै हात चल्दैनन्। उनी खुट्टाले लेख्छन्। बोल्न....
संघले बनायो सडक, तिलोत्तमा हाईहाई, बुटवलको बदनामी
२०७८ चैत २९ गते ७:१४ मा प्रकाशित
संघ अन्तर्गत निर्माणधीन रहेको यो सडक बुटवल उपमहानगरपालिकाको क्षेत्रभित्र पर्दैन। सडक निर्माणका क्रममा सहर नै अस्तव्यस्त हुँदा बुटवलका नगर प्रमुख शिवराज सुवेदीको बदनाम गर्ने काम समेत भएका छन्। उनको विरोध गर्नेहरु सडक बन्न दिनुहुन्न भनेर....
भेटौला नि भन्दै दाइसँग छुट्टिएकी उर्मिलालाई विवेकहीन भिडले खोसेर लग्यो
२०७८ चैत ०७ गते १९:३१ मा प्रकाशित
२०५२ कात्तिक १४ मा खोटाङ बराहपोखरी गाउँपालिकामा जन्मिएकी उनी सानै देखी समाजसेवामा रुचि राख्थिन्। स्थानीय बालकन्या उच्च माविबाट प्लस टु सकेर थप शिक्षाको लागी उनी उदयपुर आएकी थिइन्। उदयपुरको त्रियुगा क्याम्पसबाट विएडको परीक्षा सकाएपछि उनी....
बुटवलमा बालविवाहको आश्चर्यजनक आँकडाः १४ वर्षमै विहे, १९ वर्षमा दुई सन्तान अनि एकल
२०७८ चैत ०३ गते ७:१७ मा प्रकाशित
उनको परिवार आर्थिक रुपमा सबल र सक्षम थिएन। छोरीले दुःख नपाउली र जीवन सुरक्षित होला भनेर भैरहवाका २७ वर्षीय युवासँग १४ वर्षको उमेरमै परिवारले अनिताको विवाह गरिदिए। तर, जीवनको चक्र उनको परिवारले सोचेजसरी चलेन्। सुखको....
सर्वोच्चको आदेश मान्दैन सरकार- विदेशमा पसिना बगाउनेलाई सम्भव छैन मताधिकार !
२०७८ चैत ०२ गते १३:२७ मा प्रकाशित
२०७४ चैत ७ मा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेशमा रहेका मतदातालाई विदेशमै मतदानको अधिकार सुनिश्चित गर्न ६ बुँदे निर्देशनात्मक आदेश दिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, व्यवस्थापिका संसद्, परराष्ट्र,....
सांसदमाथि एक अर्ब ६५ करोड खर्च, तर सामान्य विधेयक पनि टुंगो लगाएनन्
२०७८ चैत ०२ गते ७:३० मा प्रकाशित
संसद्को पाँच वर्षे अवधि सकिनै लाग्दा प्रतिनिधि सभामा ४२ र राष्ट्रिय सभामा १५ गरेर ५७ विधेयक विचाराधीन छन्। तर तीबारे छलफलै हुन पाएन संसद्मा। प्रमुख प्रतिपक्षी निरन्तर संसद् अवरोधमा लागेपछि अन्तमा सरकारले मंगलबार बेलुकाबाट संसद्....
खतराको घन्टी बजाइरहेछन् बुटवलका पेट्रोल पम्प
२०७८ चैत ०१ गते ७:२१ मा प्रकाशित
मापदण्ड विपरीत भन्ने जान्दाजान्दै नियमन निकाय तिनै पेट्रोल पम्पलाई पेट्रोलियम पद्धार्थ दिइरहेको छ। २०५३ सालअघि सञ्चालनमा आएका पेट्रोल पम्पहरुले अहिलेको मापदण्ड मिट गरेका छैनन्। नयाँ मापदण्ड पूरा नगरी पेट्रोल पम्प सञ्चालन भइरहेको नेपाल आयल निगम....
बढ्दै हत्याको ग्राफ, प्रमुख कारण यौन र सम्पत्ति
२०७८ फागुन २५ गते १४:०१ मा प्रकाशित
बेलुकाको खाना खाएर सुत्ने बेलामा मीना र ब्रम्हदेव मिलेर घाँटी थिची हत्या गरेको पुष्टि भयो। हत्यापछि घटनालाई सामान्य बनाउन मीनाले बिहान ३ बजे नै मृतक दुलाललाई कोशी अस्पताल पुर्याइन्। एक वर्षदेखि ब्रम्हदेवसँग अवैध सम्बन्धमा रहेकी....
‘सिंगो बुटवलः एक विद्यालय’ को अवधारणा असफलतातर्फ: न रङ्गरोगन, न बिदामै एकरूपता
२०७८ फागुन २२ गते ७:५३ मा प्रकाशित
उदाहरणका लागि, बुटवल उपमहानगरपालिकाले यही अवधारणाअनुसार उपमहानगरपालिकाभित्रका विद्यालयमा एउटै रङ्ग लगाउने योजना अगाडि सारेको थियो। ३८ विद्यालय मध्ये ३४ वटा विद्यालयको भित्र र बाहिर रङ्ग लगाउने गरी टेण्डर समेत आह्वान गरेर काम सुरु गरिए पनि....
लुम्बिनी प्रदेशमा योजनाका चाङ, तर छैन जनशक्ति
२०७८ फागुन २० गते ७:२१ मा प्रकाशित
निर्देशनालयका निमित्त प्रमुख भीमार्जुन पाण्डेका अनुसार अहिले कुल दरबन्दीको ५५ प्रतिशत प्राविधिक जनशक्ति छैन। भौतिक पूर्वाधार मन्त्रालयमा मात्र कुल २७ दरबन्दीमध्ये इन्जिनियर सहित १० दरबन्दी खाली छ। प्रदेशमा भएको जनशक्ति निजामती ऐन र समायोजन ऐनको....
महानिर्देशक भट्टराईको इन्ट्रेस्टमा औषधि विभागमा दर्जन कर्मचारी हेरफेर
२०७८ फागुन १९ गते १९:२२ मा प्रकाशित
विभागको महानिर्देशकबाट नारायण ढकाल हटेर भरत भट्टराई नियुक्त भएको दुई महिना पनि भएको छैन। तर उनले महानिर्देशक हुनासाथ आफू अनुकुलका कर्मचारी विभागमा ल्याउने र आफू अनुकुल नभएका कर्मचारीलाई अन्य ठाउँमा सरुवा गर्ने प्रक्रिया अगाडि बढाएका....
कार्य-सम्पादनमा उत्कृष्ट मानिएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापनमा फेल
२०७८ फागुन १३ गते १३:०३ मा प्रकाशित
उपमहानगरपालिकाले बुटवलमा संकलन भएको फोहोर तिनाउ नदी किनारमा थुपार्दै आएको छ। बजारबाट निस्कने फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नखोजिँदा बस्ती नै दुर्गन्धित भएको छ। जनप्रतिनिधि नहुँदा पनि बुटवलको फोहोर तिनाउ नदी किनारमै फाल्ने गरिएको थियो। अहिले....
नेमकिपाले स्कुले बालबालिकाको दुरुपयोग गरेको गरेकै
२०७८ फागुन १३ गते ८:३७ मा प्रकाशित
विशेषगरी बिजुलीबजारदेखि मीनभवनसम्मको क्षेत्र तनावग्रस्त बनेको थियो। झडपकका क्रममा प्रहरीले १६३ सेल अस्रुग्यास हानेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए। पौडेलका....
प्रदेशकै एक्ली महिला गाउँपालिका अध्यक्ष मेनुकाको अनुभव: पुरुष जनप्रतिनिधि बढी प्रचारमा रमाउँछन्
२०७८ फागुन ११ गते ११:१० मा प्रकाशित
नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार भई विजयी भएकी मेनुका प्रदेश १ भरिमा एक्लो महिला अध्यक्ष हुन्। मेनुकाले यी पाँच वर्षमा तीतामीठा अनुभव भोगेकी छिन्। ००० संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला हुनैपर्ने....
अलपत्र तिनाउ-दानव कोरिडोर: अघि बढेको काम स्थगित, सम्झौता गर्ने कम्पनी नै 'गायब'
२०७८ फागुन १० गते ७:५१ मा प्रकाशित
तिनाउ-दानव कोरिडोरको काम तीन वटा प्याकेजमा गर्ने योजनाअनुसार अहिले दुई वटा प्याकेजमा सम्झौता भई काम अघि बढेको थियो। तर स्थानीयको विरोध र अदालतमा मुद्दा दायर हुँदा दुई वटै प्याकेजको काम रोकिएको छ। एउटा प्याकेजको निर्माण....
प्रचण्डसँग आजित देउवा रणनीति- गठबन्धन भत्काउने, ओली फकाउने
२०७८ फागुन ०६ गते १७:१२ मा प्रकाशित
बैठकमा सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र नेकपा समाजवादीले संसद् बैठक अवरुद्ध हुन नहुने सर्त राखेका थिए। सोही अनुरुप देउवाले ओलीसँग 'संसद चल्न सकेन. राष्ट्रिय सरोकारका विषयमा निचोड दिन सकेनौं। तपाईले सहयोग गर्नुपर्यो' भन्ने कुरा....
अढाई करोड लगानीमा दुई मोतिरामको कालिजपालन: फाइदा उल्लेख्य, पाँच वर्षभित्रै कमाइसक्ने लक्ष्य
२०७८ फागुन ०६ गते ७:२० मा प्रकाशित
तर यही भीडमा अपवाद पनि छन्। अपवाद हुन्- मोतिराम गौतम र मोतिराम न्यौपाने। उनीहरू दुवै तराईका हुन्। तर अहिले पहाडको बाँझो जमीनमा ‘सुन फलाउन’ खोज्दै छन्। यसरी फलाउँदै छन ‘सुन’ पाल्पाको तिनाउ गाउँपालिका– १....