प्रयोगविहीन सरकारी सवारी छ महिनाभित्र लिलामी गर्ने
काठमाडौं : सरकारले पुराना प्रयोगविहीन सरकारी सवारी साधन ६ महिनाभित्र लिलामी गर्ने भएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्ती डा. प्रकाशररण महतले यस्तो बताएका हुन्।
साथै उनले रोक्का जग्गाको कित्ताकाट खुला गरिनेसमेत बताए।
जेठ १५, २०८० सोमबार १७:३१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।